Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसमा सडक तथा पूर्वाधार निर्माणका सवालमा भइरहेको ढिलाईविरुद्ध आफैं अनसनमा उत्रिन सक्ने चेतावनी दिएका छन् । बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सडक लगायतका पूर्वाधार निर्माणका विषयमा वर्तमान सरकार गम्भीर रहेको पनि बताए । प्रधानमन्त्री आफैंले समृद्धिको नेतृत्व गरेको उल्लेख गर्दै…