समाचार « Khabarhub

आज पनि हुरिबताससहित असिनापानी पर्ने पूर्वानुमान

काठमाडौं - देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हुरिबताससहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ । पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलबाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।…