समाचार « Khabarhub

१२ दिन बित्दा पनि लिइएन महराको बयान

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान लिन सुरु गरिएको छैन । स्वास्थ्यमा समस्या देखिएपछि गत विहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् । स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान लिन सकेको छैन्…