समाचार « Khabarhub

नेपालको दुई दिने भ्रमण सकेर सी आज स्वदेश फर्किने

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । सी चीन फर्किनुअघि महत्वपूर्ण सम्झौता हुँदैछन् । रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार, रेलमार्गको डीपीआर…