Live on
Your Voice, Your Power
कोरोना भाइरसको संक्रमण बढ्दा काठमाडौं उपत्यकासहित ४९ जिल्लामा निषेधाज्ञा जारी भएको छ । विभिन्न ५ जिल्लाको हटाइएको छ । कोरोना भाइरसको त्रास र जोखिम अझै उस्तै छ । तर नियमित काम गर्नेको दैनिकी फरक भएको छैन । कोरोनाको त्रास छल्न गाउँ जानेको संख्या बढेकाले अहिले अधिकांश खेतका फाँट हरिया भएका छन् । उत्पादन बढ्ने अपेक्षा…