समाचार « Khabarhub

नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित

काठमाडौं- शनिबारलाई बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि सचिवालय बैठक स्थगित भएको हो। अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भदौ १८ गते बस्ने गरी शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको हो। सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा…