Live on
Your Voice, Your Power
काठमाडौं–भक्तपुरको बालकोटस्थित एक कपास फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ५ बजे अचानक लागेको आगो दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो । सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको कपास फ्याक्ट्रीका दुई गोदाममध्ये एकमा आगो लागेको स्थानीय राम भट्टराईले जानकारी दिए । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा…