Live on
Your Voice, Your Power
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारीले कार्य गर्ने बताएका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेशस्तरीय अन्तर समन्वय तथा विकाससम्बन्धी दुई दिने अन्तरक्रियामा उनले जनतालाई सहज ढङ्गले सेवा पु¥याउन ३० हजार कर्मचारीको दरबन्दी वृद्धि भएको र तिहारपछि प्रशासनिक क्षेत्रका कर्मचारी कार्यक्षेत्र जाने जानकारी दिए । मन्त्री पण्डितले…