समाचार « Khabarhub

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयास जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई संकटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी छन्। बुधबार सामाजिक सञ्जालमार्फत गौतमले जेन–जी आन्दोलनले निकासा खोजिरहेको बेला संसद विघटनबारे भइरहेको छलफललाई खतरनाक संकेत भन्दै चेतावनी दिइन्। उनका अनुसार संसद विघटन हुनु भनेको “जनता संकटमा पर्नु,…