समाचार « Khabarhub

पूर्वप्रधानमन्त्री नेपालसहितको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालसहित मन्त्रीहरुको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ । वरिष्ठ नेता नेपालसहित उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संघीय…