Live on
Your Voice, Your Power
काठमाडौं– जेन-जीको आन्दोलनपछि सरकारले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । समाजिक सञ्जालमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लेख्दै राप्रपा नजाने बताएका हुन् । ‘नरसंहारको जिम्मेवार सरकारले बोलाएको कुनै पनि प्रकारको बैठकमा राप्रपा सहभागी हुँदैन’, उनले लेखेका छन्, ‘वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भयो।’ ‘उनले थपे अबको एकमात्र विकल्प…