Live on
Your Voice, Your Power
पोखरा- नेकपा एमालेसम्वद्ध युवा संघ नेपालमा निर्वाचन हुने निश्चित भएको छ । हालसम्म महाधिवेशन भएका ११ वटा संगठनमा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने गरेको थियो । तर राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छान्ने पक्का भएको छ । निर्वाचन समितिका अनुसार आइतबार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय…