Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री केपी ओली अध्यक्षताको मन्त्रिपरिषद् (क्याबिनेट) छाड्ने मन्त्रीको सङ्ख्या चार पुगेको छ । सोमबार भएको जेन-जी प्रदर्शनमा भएको निर्मम दमनपछि नागरिक आक्रोश बढ्दा तीन विभागीय मन्त्रीले राजीनामा दिइसकेका छन् । गृहमन्त्री रमेश लेखकले हिजो बेलुकी नै राजीनामा दिएका थिए । कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवले आज राजीनामा…