समाचार « Khabarhub

तमोर नदीमा ठूलो बाढी आएपछि उद्गमस्थल आसपासका बस्ती नै जोखिममा

ताप्लेजुङ-  तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि त्यस क्षेत्र आसपासका बस्ती जोखिममा परेका छन् । ठूलो बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् । तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । बाढीले…