समाचार « Khabarhub

तनहुँमा जीप दुर्घटना– दुई जनाको मुत्यु, १० घाइते

तनहुँ–  तनहुँको बन्दीपुर(३ तामुङबाट दमौली तर्फआउँदै गरेको ग१ज २९०७ नम्बरको जीप व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा परी बन्दीपुर–३ रामकोटका ७५ वर्षिय बुद्धि बहादुर थापा मगरको दमौली अस्पतालमा र जीप चालक व्यास–१४ केशवटारका विमल घर्तीको उपचारका लागि पोखरा लाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर…