Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवास प्रदर्शनकारीले जलाएर ध्वस्त बनाइदिएका छन् । प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएपछि आक्रोशित भीडले निवास जलाएर ध्वस्त बनाइदिएको हो । ओलीका दुवै घरसहित छिमेकीको एउटा घर पनि ध्वस्त भएको छ । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले आगो…