Live on
Your Voice, Your Power
काठमाडौं– गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले नेपाललाई दिन लागेको ५०० मिलियन डलर सहयोग लिनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष लामिछानेले एमसिसी) ले नेपाललाई दिन लागेको ५०० मिलियन डलर सहयोग धेरै बखेडा नगरी स्वीकार गर्नु पर्ने बताएका हुन् । लामिछानेले यो ठूलो अवसर…