Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले लोकतन्त्रको संस्थागत विकास, जनप्रनिधिको प्रतिष्ठा तथा सम्मान बढाउने बताएका छन् । उनले यो नीति तथा कार्यक्रममार्फत सामाजिक न्याय र समानताको सिद्धान्तलाई समेटेको बताए । नीतिगत स्थिरता, स्थायित्व र शान्तिलाई यस नीति तथा कार्यक्रमले बुझेको भन्दै प्रधानमन्त्री ओलीले नीतिगत स्पष्टता र अग्रगामी…