समाचार « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यले समाजवादी पार्टीसँगको वार्ता अनिश्चित

काठमाडौं- प्रधानमन्त्रीले राज्यमन्त्री हटाउने तथा परामर्शसमेत नगरी मन्त्रालय सरुवा गरेपनि अन्ततः समाजवादीका अध्यक्ष उपेन्द्र यादव कानून मन्त्रालयमा प्रवेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यादव नयाँ दिल्लीमा रहेका बेला समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री बनेका डा.सुरेन्द्र चौधरीलाई हटाइदिएका थिए भने यादवलाई स्वास्थ्य मन्त्रालयबाट विभागीय जिम्मेवारी परिवर्त गरी कानून मन्त्रालय पठाएका थिए। एक हप्ता अघि भएको केन्द्रीय…