समाचार « Khabarhub

बारा, पर्साको हावाहुरी : ‘टोर्नाडो’ भएको पुष्टि

काठमाडौं–बारा र पर्सा २८ जनाको ज्यान लिने गरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले पुष्टि गरेको छ । नास्टका मौसमविद मदनलाल श्रेष्ठसहितको टोलीले गरेको अध्ययनबाट नेपालमा विध्वंश मच्चाउने गरी आएको हावाहुरीको नाम टोर्नाडो भएको पुष्टि भएको हो। यस्तो प्रकारको हावाहुरी नेपालमा पहिलो पटक आएको पनि अध्ययन टोलीले पत्ता लगाएको छ…