Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ । प्रभुले भारतले निम्तो नदिई कुन मुखले भारत जान्छु भन्नुभयो ? भन्ने प्रश्न गरेका थिए । यस्तै प्रधानमन्त्रीलाई साहले जनताहरू दिनहुँ विदेश जाँदा यहाँलाई रमाइलो लागेको छ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा…