समाचार « Khabarhub

९ वर्षे बालकको पीडा : आमा पोइल गइन्, बुबाले मरणासन्न बनाए

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ । बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा सोमबार फेला पारेर उद्धार…