समाचार « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी थिइन् ।  उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका…