समाचार « Khabarhub

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिनुको कारण २४ घण्टाभित्र पेश गर्न आदेश जारी गरेको छ । ज्ञानेन्द्र शाहीका तर्फबाट अधिवक्ता ईन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रयास फुयालको आइतबारको इजालाशले शाहीलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर समेतका नाममा आदेश…