समाचार « Khabarhub

आकस्मिक रुपमा बोलाइएको नेकपा सचिवालय बैठकमा के-के भयो ?

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीलाई अझ एकतावद्ध बनाउने तथा कोरोना संक्रमणविरुद्ध जारी लडाइमा सिंगो मुलक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएको छ । राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्ने गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत भए पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने तथा संवैधानिक परिषद्को…