समाचार « Khabarhub

रोजगारीका लागि मलेसिया जान वञ्चित भएको भन्दै कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । श्रम, समाज कल्याण तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको भन्दै कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । कांग्रेसले लाखौँ नेपाली युवाको गन्तव्यको रुपमा रहेको…