समाचार « Khabarhub

जनता आवासका लागि ४ अर्ब ३० करोड बिनियोजन

काठमाडौं- सकारले जनता आवास निर्माण अन्तर्गत ३० हजार घर निर्माण गर्न ४ अर्ब ३० करोड रुपैयाँ बिनियोजन गरेको छ । नागरिकको मौलिक हकका रुपमा रहेको अतिरिक्त आवासको हक सुनिश्चित गर्न जनता आवास, सुरक्षित आवास, वस्ती स्थान्तरण लगायतका कार्यक्रमहरु अगाडी बढाउने भएको छ । सरकारले काठमाडौं उपत्यकामा मेट्रो र मोनोरेल सञ्चालनसम्बन्धी कार्य अगाडि बढाउन आगामी आर्थिक…