Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस( कोभिड १९) को संक्रमणबाट १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । शनिवार साँझसम्म १४ जनाले ज्यान गुमाएको एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण प्रभावित बनेका नेपालीको अवस्था बुझ्न गैर आवासीय नेपाली संघले उच्चस्तरीय समिति गठन गरेको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष…