Live on
Your Voice, Your Power
काठमाडौं-सरकारले देशभित्र काम गर्ने श्रमिकलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन वार्षिक रुपमा नयाँनयाँ आकर्षण योजना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षमा सरकारले आन्तरिक श्रम बजारमा युवाको सहभागिता बढाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा उद्यमी कार्यक्रम, कृषिमा युवा सहभागिता बढाउन कृषि कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमी तथा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।…