समाचार « Khabarhub

समृद्धिको नारालाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन नेकपाको सुझाव

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारमा कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई…