समाचार « Khabarhub

कतार एयरवेजको जहाजमार्फत नेपालमा रहेका ३ सय अमेरिकी नागरिकको उद्दार

काठमाडौं– अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकमध्ये करिब ३ सय जनालाई उद्दार गरी मंगलबार स्वदेश लगेको छ । नेपालस्थित अमेरिकी दूतावासको संयोजनमा नेपालमा रहेका करिब ३ सय अमेरिकी नागरिकहरु चाटर्ड उडानमार्फत नेपालबाट अमेरिकाका लागि उडेका हुन् । कतार एयरको चाटर्ड उडानमार्फत उनीहरु स्वदेशतर्फ प्रस्थान गरेका हुन् । नेपालबाट उडेको जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने बुझिएको…