समाचार « Khabarhub

धनगढी, सुर्खेत र विरानगरमा पुग्यो स्वास्थ्य सामग्री, अन्य ठाउँमा गाडीबाट पठाइँदै

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्रीहरु प्रदेशहरु पु¥याउन थालिएको छ । अत्यावश्यक सामग्रीहरु सोमबार बिहानैदेखि नेपाली सेनाका स्काइ ट्रक (विमान)मार्फत ढुवानी गर्न थालिएको हो । सोमबार बिहान धनगढीका लागि उडेको सेनाको स्काइ ट्रक धनगढीमा ल्याण्ड नै नभइ फर्किएको थियो । विमानमा रहेको स्वास्थ्य सामग्रीमा एक प्रकारको गन्ध आएपछि चालक दलले…