Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई विद्युत महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा आज (शुक्रबार) मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय…