समाचार « Khabarhub

नयाँ वर्षदेखि ‘स्मार्ट पार्किङ’, हट्ला त समस्या ?

काठमाडौं– काठमाडौंका व्यस्त ठाउँमा पार्किङका लागि निश्चित स्थान नतोकिँदा अस्तव्यस्तता बढेको छ । अव्यवस्थित पार्किङले एकातिर सडक जामको समस्या निमत्याएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम समेत बढाएको छ । अव्यवस्थित पार्किङले सडकमा हिड्ने पैदल यात्रुलाई मात्र होइन स्वयं सवारी धनीलाई समेत उस्तै समस्या पार्ने गरेको छ । काठमाडौंका बागबजार, सुन्धारा, न्यूरोड लगायतका व्यस्त सडकमा अव्यवस्थित…