Live on
Your Voice, Your Power
ओलीबारे प्रचण्ड-आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गएनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको तथ्यांकमा नभएर मिथ्यांक र आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठक सम्बोधन गर्दै प्रचण्डले आत्मरतिमा आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरे । ‘प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित…