समाचार « Khabarhub

करेन्ट लागेर धनगढीमा २ बालबालिकाको मृत्यु

धनगढी– कैलालीको धनगढीमा करेन्ट लागेर २ बालबालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ मिलनटोलका ५ वर्षीय आयुष वानियाँ र ५ वर्षकै अनामिका चौधरीको मृत्यु भएको हो । नुहाउने क्रममा करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल पुर्याइएपछि मृत्यु भएको हो । धारामा जोडिएको मोटरबाट करेन्ट लागेर ढलेकी अनमिकालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको…