समाचार « Khabarhub

महाशिवरात्रि : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि व्यवस्थापन पूरा भएको जनाएको छ । शिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेख खुल्लेका छन् । भक्तजनले आफूलाई पायक पर्ने ठाउँबाट प्रवेश गर्न सक्नेछन् । चावहिलबाट मित्रपार्क र गौरीघाट हुँदै प्रवेश गर्ने भक्तजनका लागि उत्तर ढोकाको व्यवस्था…