Live on
Your Voice, Your Power
भक्तपुर- तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले भक्तपुरमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । अरनिको राजमार्ग भक्तपुर खण्डअन्तर्गमा ‘राडार गन’ जडान गरिएको हो । ‘राडार गन’ले सवारीसाधनको गति मापन गर्ने गर्छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण भक्तपुरमा पहिलो…