समाचार « Khabarhub

अध्ययन र घुम्नका लागि विदेश नजान सरकारको अनुरोध, तत्काल नो अब्जेक्सन लेटर नदिइने

काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी रुपमै बढिरहेको प्रकोपबाट बच्न सरकारले आत्यावश्यक अवस्थामा बाहेक सामान्य कामका लागि विदेश भ्रमणमा नजान अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्ययन तथा घुमफिरका लागि विदेश नजान सर्वसाधारणलाई अनुरोध गरे । परराष्ट्रमन्त्री ज्ञवालीले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘नो अब्जेक्स लेटेर’ पनि…