Live on
Your Voice, Your Power
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिश गरेको छ । रसुवाको केरुङबाट भित्रिएको तस्करीको ४२२ ग्राम सुन समातेर आफैंले लुकाएको अभियोगमा प्रहरी निरीक्षक नेपाल सहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको प्रवक्ता…