समाचार « Khabarhub

एमसीसी : चर्चा, भ्रम र यथार्थ

काठमाडौं–अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाललाई गर्न लागेको ठूलो सहायता संसदबाट पारित गर्नुअघि समर्थन र बिरोधमा सघन बहस भइरहेको छ। नेपालले इतिहासमै अमेरिकाबाट प्राप्त गर्न लागेको सबैभन्दा ठूलो सहायता कार्यान्वयमा आउँनै लाग्दा जबरजस्त बिबादमा पार्न खोजिएको छ। विकासशील देशहरूका ठूला पूर्वाधार आयोजना निर्माण गर्न सहायता गर्ने उद्देश्य रहेको एमसीसी परियोजनाबारे बुझ्नैपर्ने केही तथ्यहरुः एमसीसी…