समाचार « Khabarhub

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु

काठमाडौं – काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ । शुक्रबार बिहानका राति २ बजेर ५० मिनेट जाँदा काठमाडौं महानगरपालिका ३२ जडिबुटीको आकासे पुल नजिक उक्त दुर्घटना भएको हो । रोकिराखेको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर पछाडिबाट…