समाचार « Khabarhub

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेशन शुरु

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको अपरेशन शुरु भएको छ । पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको ‘कन्फर्म’ भएपछि चिकित्सकहरुले अपरेशन शुरु गरेका हुन् । प्रधानमन्त्री ओलीलाई केही समय अगाडि मात्रै अपरेशन थिएटरमा लगिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट…