समाचार « Khabarhub

डाक्टरलाई बसले ठक्कर दिएको सीसी टीभी फुटेज फेला, नम्बर पहिचानमा समस्या

काठमाडौं– काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन । बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । हिजो बिहान करीब ६ बजेको समयमा 'मर्निङ वाक'मा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान…