Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठनको अन्तिम कसरतमा जुटेका छन् । बुधवार विहान दुई घन्टाभन्दा लामो समय प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको हो । बुधबार(आज) मन्त्रिमण्डल हेरफेरको तयारी रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका थिए । मन्त्रिमण्डल हेरफेरका लागि कसकसलाई विदा गर्ने र क–कसलाई…