समाचार « Khabarhub

राष्ट्रपति भण्डारीबाट राष्ट्रिय पोषण अभियानको शुभारम्भ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेकी छन् । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले पोषण अभियानको शुरुवात  गरिएको हो । राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२)लाई थप सहयोग पु¥याउने अभियानको उद्देश्य रहेको छ । बालबालिकालाई…