Live on
Your Voice, Your Power
काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ । खबरहबले राजधानीका विभिन्नस्थानबाट लिइएका तस्वीरले पनि बन्दको प्रभाव न्यून देखिएको छ । प्रहरीले आजको बन्दलाई विफल बनाउने गरी सुरक्षा व्यवस्था गरेको दाबी गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सर्वसाधारणले दुःख नपाउन…