समाचार « Khabarhub

खराब मौसमले खेतमै हेलिकोप्टरको आकस्मिक अवतरण

काठमाडौं- खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो । बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ७ वटा हेलिकप्टर मौसममा आएको गडबडीका कारण काभ्रेमा आकस्मिक अवतरण गरिएको हो । मौसमका कारण भिजिविलिटी कम भएपछि मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका…