समाचार « Khabarhub

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी कम्पनी इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा…