समाचार « Khabarhub

कांग्रेसले मुद्दै चिनेन, चिने पनि किनारा लाउन सकेन

जेठ २३ गते बिहीबार नेकपा भित्र आलोचनात्मक रुपमा बारम्वार बोलिरहने नेता घनश्याम भुषालले विपक्षी दल नेपाली कांग्रेस प्रति बडा गम्भीर टिप्पणी गरे । उनले रोष्ट्रममा उभिएर भने–सत्तापक्ष त आफ्नै खेलमा ब्यस्त र मस्त छ । तर बजेटको बारेमा आलोचनात्मक टिप्पणी गर्नुपर्ने विपक्षी दल त चुनावको हारको कारण अझै व्युझिन सकेको छैन, अचेत छ । समाजवाद…